Advertisement

Who am I ?

(It is not only a Question of Three Words but also an inspirational quote for me. “Who am I?“)

I am a Learner

Namaste! and warm welcome. I'm Chakrapani Bhandari, I am an Administrative professional (Section Officer) in Nepal with a "we can" attitude.  I am a student of Science and Law.

I am also a content creator for websites and YouTube Channels. I am a founder of the popular Nepali Genuine Resource Site GyanPark, LoksewaDiary GITAB, and my own personal blog Chakra's Blog. I am also a YouTube content creator. I manage YouTube Channels namely PSC Insights and Suchakra.

Thank you with love
Struggling to find the answer of "who am I?"
Recommend to see:

About Blog

This is my personal blog. I share here my conceptions, experiences, and memories connecting the trinity of life; Science, Social, and Spirit.

यो नितान्त व्यक्तिगत ब्लग हो । मैले विज्ञान, जीवन र जगतलाई जोड्दै मेरा धारणा, भोगाई वा सम्झनाहरु यहाँ पोष्ट गर्ने गरेको छु ।

पोष्ट गर्ने कुनै नियमित कार्यसूची छैन, कुनै बेला २/४ पोष्ट नै एकैचोटी पनि भएको हुन सक्छ भने कुनै बेला लामो समयसम्म कुनै पोष्ट नहुन सक्छ ।

ब्लग लेखाईको माध्यम भाषा भने नेपाली हुनेछ । अंग्रेजीमा लेख, तथ्य तथा घटनाहरु मैले अर्को ब्लगमा लेख्ने गरेको छु ।

विशेष गरी देशको समसामयिक घटनाक्रमका बारेमा टीकाटिप्पणी, विज्ञान तथा प्रविधि क्षेत्रका नवीनतम जानकारीहरु, यात्रा संस्मरण, साहित्यिक लेख रचनाहरु, सामाजिक/सांस्कृतिक विषयमा आलेख, विश्वका उत्कृष्ट शासन व्यवस्था तथा नीतिहरु र प्रेरणादायी विचारहरु यहाँ पोष्ट गर्ने गरेको छु ।

यस ब्लगमा प्रस्तुत विषयवस्तु वा धारणाको उद्देश्य कुनै व्यक्ति वा समूहमाथी प्रहार गरी चोट पुर्‍याउनु कदापी हुने छैन । तर अनिमितता, अव्यवस्था र अकर्मण्यताको सदावहार प्रतिपक्षीको रुपमा तथ्यमा आधारित प्रहारलाई कसैमाथी चोट पुर्याएको अर्थ लाग्ने छैन । थप स्पष्टिकरण यहाँ पढ्नुहोस्

मेरो ब्लगको "About" सम्म आएर यो सबै पढिदिनुभएकोमा र मेरो बारेमा चासो राखिदिनुभएकोमा धेरैधेरै धन्यवाद ।

Post a Comment

1 Comments

  1. This comment has been removed by a blog administrator.

    ReplyDelete

Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.