HUMAN RESOURCE MANAGEMENT
Acquisition, Development, Utilization & Maintenance of HR
Acquisition, Development, Utilization & Maintenance of HR
Model + Old Questions
मानव श्रोत व्यवस्थापनका प्रमुख आयामहरुबारे संक्षिप्त चर्चा गर्नुहोस् । (नमुना प्रश्न)
मानव संसाधन विकासको विशेषताहरु उल्लेख गर्दै यसको आवश्यकताको बारेमा प्रष्ट पार्नुहोस् । (2070)
नेपालको सार्वजनिक सेवामा मेधावी जनशक्ति आकर्षण गर्न र ती जनशक्तिको कार्यसम्पादन स्तर अब्बल बनाइराख्न लोकसेवा आयोग र सेवा सञ्चालन गर्ने निकायले के कस्तो भूमिका निर्वाह गर्नुपर्ने ठान्नुहुन्छ? (2071)
मानव संसाधन व्यवस्थापनका कार्यहरु चर्चा गर्दै मानव संसाधन व्यवस्थापन र कर्मचारी व्यवस्थापनमा फरक औँल्याउनुहोस् ।
मानव श्रोत संभार भन्नाले के बुझ्नुहुन्छ? नेपालको निजामती सेवामा मानव श्रोत संभारको अवस्थाको सिँहावलोकन गर्नुहोस् ।
Human Resource Management
It is people who staff, lead, and control organizations.
Better people achieve better results.
People are a source of competitive advantage.
People are strategic resources.
Man is the Key to our problems, not money, competent people can draw wealth out of barren land.
Human resources are people who are ready, willing and able to contribute to organizational objectives.
People become human resources when they combine energy and physical strength with competencies i.e. knowledge, skills, attitudes and potential for growth.
HRM is about managing people in organizations.
It is concerned with Philosophy, Principles, Policies and Practices related to human aspects of management.
Human Resource Management
संगठन भित्र मानवीय पक्षको प्राप्ति, विकास, उपयोग र सम्भार गर्ने पद्धति नै मानव श्रोत व्यवस्थापन हो ।
Human Resource management is a process consisting the functions of acquisition, development, utilization and maintenance of human resource.
मानवीय उर्जा र क्षमताको व्यवस्थापन गर्ने प्रणाली,
संगठनमा जनशक्तिको प्राप्ति, विकास, उपयोग सम्भार एवं सामाजिकीकरण गर्ने पद्धति वा विज्ञान,
Pre-Recruitment to Post-Retirement सम्मका व्यवस्थापकीय कार्यहरु नै HRM हो ।
Components of HRM
Acquisition : consists of human resource planning, job analysis, recruitment, selection and socialization of employees. It ensures entry of right number of people at the right place and the right time.
Development: consists of developmental needs assessment, employee training and management development programs, and career planning and development. It ensures proper competencies of employees to handle current and future jobs
Utilization : consists of employee motivation, performance appraisal, and compensation management. It is concerned with managing performance and improving productivity. It ensures willingness of employees for doing jobs effectively.
Maintenance : consists of discipline, grievance handling and employee welfare programs. It ensures retention of competent employees in the organizations.
Characteristics of HRM
Human Focus
Management Function
Mutuality Oriented
Pervasive
Continuous Commitment
Dynamic
Complex
System Oriented
मानव संसाधन व्यवस्थापन मानव केन्द्रित हुन्छ ।
यो एक व्यवस्थापकीय कार्य हो ।
यो सबै तहका व्यवस्थापक र कर्मचारीहरुसँग सम्बन्धित छ
यो गतिशिल हुन्छ ।
यो निरन्तर चलिरहने प्रक्रिया हो ।
यो प्रणालीमा आधारित हुन्छ ।
यो एउटा जटिल अवधारणा हो ।
यो पारस्परिक हितमा आधारित हुन्छ ।
Principles of HRM
Principles of …..
Scientific Selection
Fair Remuneration
Incentive
Individual Development
Participation
Team Spirit
Dignity of Labor
Labor-management Cooperation
Effective Communication
Contribution to National Prosperity
Objectives of HRM
Goal Achievement
Personal Goals
HRM Goals
Organizational Goals
Societal Goals
Goal Harmony
Structure Maintenance
Productive Improvement
Efficiency Promotion
Change Management
Quality of Work-Life
Rising Interest in HRM
Increasing Competition
Increasing Size and Complexity
Globalization
Technological Change
WorkForce Diversity
Human Asset Accounting
Management of Change
Mistake Avoidance
Organizational Effectiveness
Total Quality Management
Growing Legislation
Outsourcing
Formula : MIMI GO TO WORK GHT
नेपालमा HRM का लागि भएका प्रयास
नीतिगत प्रयास
राष्ट्रिय योजना आयोगले आवधिक योजनामा छुट्टै परिच्छेदमा मानव संसाधनलाई उल्लेख गरी विभिन्न नीति तथा कार्यक्रमहरु सम्बोधन गरेको
विभिन्न क्षेत्रगत नीतिहरुले सो क्षेत्रको व्यवस्थापनका लागि विभिन्न व्यवस्था गरेका ।
विभिन्न निकायहरुका ऐन नियमहरु जस्तै: निजामती सेवा ऐन
CTEVT अर्धदक्ष तथा मध्यमस्तरीय जनशक्ति उत्पादनमा क्रियाशिल
निजामति सेवाको हकमा राष्ट्रिय तालिम नीति,2058 लागु
विभिन्न क्षेत्रगत तालिमहरुको नीतिगत प्राथमिकता तथा अवसरहरु
एकिकृत र तहगत प्रणाली निजामति सेवामा लागु गर्ने नीति
राष्ट्रिय स्तरमा
राष्ट्रिय योजना आयोग
शिक्षा मन्त्रलाय
श्रम तथा रोजगार मन्त्रालय (श्रम/वैदेशिक रोजगार विभाग)
सामान्य प्रशासन मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
रोजगार सूचना केन्द्रमार्फत तथ्याङ्क संकलन
विभिन्न विश्वविद्यालयहरु
राष्ट्रिय परीक्षा बोर्ड, CTEVT
निजामती सेवामा
राष्ट्रिय मानव संसाधन विकास परिषदको कानूनी व्यवस्था
Merit System Protection को लागि लोकसेवा आयोग
विभिन्न तालिम केन्द्र तथा प्रतिष्ठानहरु (स्टाफ कलेज, हुलाक प्रशिक्षण केन्द्र, नापी तालिम केन्द्र, राजस्व तालिम केन्द्र, PTA)
न्याय सेवा आयोग
केन्द्रीय कर्मचारी निकाय(CPA)को रुपमा सामान्य प्रशासन मन्त्रालय
विभिन्न सेवा समूह सञ्चालन गर्ने निकायहरु (OPA)
विभिन्न १० सेवा र समूह-उपसमूह र पदहरुको व्यवस्था ।
अन्य निकायगत व्यवस्था
शिक्षक सेवा आयोग र शिक्षक तालिम केन्द्रहरुको विकेन्द्रिकरण
नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीहरुका आ-आफ्नै सेवा सञ्चालन गर्न छुट्टै HR Unit को व्यवस्था गरिएको
सार्वजनिक संस्थानहरु पनि छुट्टै इकाइको व्यवस्था गरिएको
निजी क्षेत्रमा कर्मचारीको व्यवस्थापन तथा माग प्रणाली संस्थागत र योग्यता प्रणालीमा आधारित बन्दै गएको छ ।
नेपालमा HRM का चुनौतीहरु
आन्तरिक रोजगारीको क्षमतामा वृद्धि गर्नु
Mind and Muscle Drain लाई रोक्नु
Labour Relation र Unionism को व्यवस्थापन गर्नु
शैक्षिक वेरोजगारीहरुलाई न्यूनिकरण गर्नु
प्राविधिक क्षेत्रमा अपेक्षीत जनशक्तिको विकास गर्नु
श्रमिक तथा जनशक्तिको उत्पादकत्व वृद्धि गर्नु
सामान्य प्रशासन मन्त्रालयले सरुवामा मात्र नभई मानव विकासको समग्र पक्षमा ध्यान दिनु
एकिकृत मानव संसाधन योजना तथा राष्ट्रिय मानव संसाधन योजना तर्जुमा गर्नु
Human Resource Management Information System लाई प्रभावकारी बनाउनु
Human Resource Assessment, Quality of Work Life, Outsourcing, Positive Recruitment जस्ता आधुनिक पक्षहरुलाई संस्थागत गर्नु
समस्याहरु
विभिन्न क्षेत्रगत निकायहरुले सञ्चालन गर्ने तालिमहरु औपचारिक हुनु, आवश्यकतालाई भन्दा बजेट खर्चलाई बढी ध्यान दिनु ।
योग्य व्यक्तिहरुलाई आकर्षित गर्न नसक्नु र भएकालाई टिकाई राख्न नसक्नु ।
Right man in Right Place को नीति कार्यान्वयनमा नआउनु, हाम्रा नै राम्रा भन्ने प्रवृत्ति बढ्नु । निजीक्षेत्रमा झन बढी हुनु ।
विभिन्न मानवीय पक्षहरुमा कम ध्यान तथा Morale and Motivation बढी औपचारिक हुनु ।
विभिन्न सेवा समूह तथा निकायहरुमा वृत्ति विकास योजना व्यवहारिक सामञ्जस्य नहुनु तथा कार्यान्वयनमा नआउनु ।
ट्रेड युनियननबाट उद्योगी वा व्यवस्थाप पक्षलाई विभिन्न किसिमले त्रासमा राखी आफ्नो स्वार्थ सिद्ध गर्ने परम्पराको विकास ।
उद्योग क्षेत्रमा 45% श्रमिकहरु अदक्ष रहेका
Human Resource Planning नै नहुनु
समस्या समाधानका उपायहरु
योजना आयोग, शिक्षा मन्त्रालय, विश्वविद्यालयहरु आदिको सक्रियतामा जनशक्ति व्यवस्थापनको दीर्घकालीन योजना तयार पार्नु ।
योजनालाई कार्यरुप दिन क्षेत्रगत मानव संसाधन योजनाहरु Pre-recruitment to Post-retirement व्यवस्थापन गर्ने ।
प्राविधिक जनशक्तिहरुको सार्वजनिक र निजी क्षेत्रमै Retention दर कमजोर रहेकोले बजार Opportunity Cost बमोजिम सेवा सुविधा र अवसरहरु प्रदान गर्ने ।
शिक्षक सेवा आयोगबाट निरन्तर विज्ञापन गर्ने व्यवस्था मिलाउने ।
व्यवसायिक तालिम (Vocational Training), स्वरोजगार उन्मुख सीप व्यवस्थापन गर्न छरिएर रहेका निकायहरुको कामलाई एकिकृत गर्न।
जनशक्ति उत्पादक विश्वविद्यालयहरुमा भईरहेको राजनीतिक नियुक्ति र हस्तक्षेपलाई विशुद्ध Academic र Research Oriented संस्थाहरुको रुपमा विकास गर्ने ।
Positive Recruitment, Right man in Right Place, Refreshment training हरुको व्यवस्था गर्ने ।
दक्ष, अदक्ष र अर्धदक्ष गरी दैनिक हजारौँ जनशक्ति पलायनलाई रोक्न स्वदेशमै लगानीका क्षेत्रहरु बढाउने, स्वरोजगारमूलक कार्यहरु बढाउने, औद्योगिक क्षेत्रमा रोजगारी सृजना बढाउने ।
युवा स्वरोजगारीका लागि युवा तथा खेलकुद मन्त्रालयले विषयगत निकायहरु र अन्य क्षेत्रसँग सहकार्य गरी Employment Bank को रुपमा काम गर्ने ।
यी यावत समस्याहरुलाई समाधान गर्न बहुआयामिक (नीतिगत, संस्थागत तथा व्यवस्थापकीय) पक्षहरुमा निरन्तर सुधार गर्ने ।
नेपालमा मानव श्रोतको प्राप्तिको अवस्था
Strengths (सवल पक्षहरू)
नेपालको सार्वजनिक व्यवस्थापनमा भर्ना प्रणाली मूलतः Meritocratic system मा आधारित छ ।
तल्ला तहहरूमा खुल्ला प्रतियोगिताबाट कर्मचारीको माग गर्ने गरिएको
Attraction to qualified को सिद्धान्तलाई अंगिकार गरिएको छ ।
वार्षिक रूपमा विज्ञापन (निजामती सेवामा) गर्ने गरिएको छ ।
Selection मा प्रतियोगितात्मक परीक्षाहरू, अन्तरवार्ता लिने गरिन्छ .
Weaknesses (कमजोर पक्षहरू)
निजामती सेवामा प्रत्येक संगठनले आफ्नो आवश्यकता अनुसारका कर्मचारीको भर्ना लिने पद्धति छैन ।एकीकृतरूपमा लोकसेवा आयोगबाट भर्नाका लागि माग गर्ने पद्धति छ।
लोकसेवा आयोगबाट परीक्षा लिई Selection भएको कर्मचारी जुनसुकै संगठनमा काम गर्न सक्छ भन्ने मान्यता रहन्छ ।
अन्य सरकारी सेवाहरूमा भर्नाको Predictability कम छ ।
नेपालमा मानव श्रोतको विकासको अवस्था
Strengths (सवल पक्षहरू)
कर्मचारीहरूलाई स्वदेशी तथा विदेशी तालीम अध्ययन र अध्ययन भ्रमणका अवसर छन् ।
पेशागत सीप अभिवृद्धिका लागि कार्यक्रमहरू सुरु भएका छन् ।
निजामती सेवाको अधिकृत स्तरमा Pre–Service training प्रदान गरिन्छ भने सबैजसो पदमा in-service training को पनि व्यवस्था छ ।
Weakness (कमजोर पक्षहरू)
निजामती सेवाका विभिन्न प्रकृतिका काम गर्ने संगठनहरूका कर्मचारीलाई एकै प्रकारको तालीम प्रदान गरिन्छ ।
Pre–service training मा सैद्धान्तिक विषयको lecture method बाट अध्यापन गरिन्छ ।
सबै पदमा Pre–entry training को व्यवस्था छैन ।
In–service training लिनु व्यक्तिको इच्छामा भरपर्छ, अनिवार्य छैन ।
समय–समयमा तालीम र सीप विकास प्रदान गर्नु पर्नेमा सो हुन सकेको छैन
कार्यसम्पादन मूल्याङ्गन गरिन्छ तर Performance development को अवधारणालाई अंगिकार गरिएको छैन ।
नेपालमा मानव श्रोतको उपयोगको अवस्था
Strength
कर्मचारीको ज्ञान, अनुभव र रुचिका आधारमा Placement गर्नुपर्ने व्यवस्था छ ।
Job description लागु गरिएको छ ।
Team work को पद्धतिलाई व्यवहारमा अनुसरण गर्न थालिएको छ
निर्णय प्रक्रिया र कार्य सम्पादनमा सहभागितामूलक प्रणाली लागु हुन थालेको छ ।
Weaknesses
Right man in right place को अवधारणा लागु हुन सकेको छैन
Human potentiality लाई ध्यान दिइँदैन र उपयोग गरिँदैन ।
Job enrichment को अवस्था कमजोर छ । संगठनमा Human value add हुन सकेको छैन ।
नेपालमा मानव श्रोतको सम्भारको अवस्था
Strength
तलब भत्ताको सुनिश्चितता र Periodic review गर्ने व्यवस्था छ ।
कार्यसम्पादनमा आधारित तलब (Performance base pay) लागु गर्ने कार्य सुरु भएको छ
कर्मचारीलाई Collective bargaining सहित Trade union rights (The democratic right of personnel) प्राप्त भएका छन् ।
निजामती क्षेत्रमा निजामती सेवा पुरस्कारको व्यवस्था छ ।
कर्मचारीलाई उपचार खर्च, बीमा सुविधा समेत प्रदान गरिएको छ ।
Weaknesses
निजामती सेवा र अन्य धेरै जसो सार्वजनिक संस्थाहरूमा तलब सुविधा न्यून छ
Performance base pay, incentive को सुरुवात मात्र भएको छ ।१% भन्दा कम कार्यालयमा मात्र लागु भएको छ ।
कार्य वातावरण उपयुक्त छैन । प्रशासनको लागि बाह्य वातावरण समेत अनुकूल हुन सकेको देखिदैन ।
HR लाई संगठनभित्र Retain गर्न (उच्च दक्ष कर्मचारी) कठीनाई भएको छ ।
निजामती पुरस्कार समेत स्वविवेकमा आधारित छ ।
Human Resource Development
Human resource development is concerned with increasing the competencies through knowledge, skills, attitudes and experiences of people.
It is one of the components of Human Resource Management.
HR development is concerned with preparing employees to work effectively and efficiently in the organization.
HR development is about two things i.e. Training and Management Development.
Characteristics: Human focus, Learning experience, Time-bound, Competence, Performance, Mechanisms, Culture etc.
Need: Improve Competencies, Enhance effectiveness, Foster team work, Facilitate career development, Increase job satisfaction, Improve decision making, Manage change and conflicts, Succession planning, Environmental adaptation etc
HRD in Nepal Suffers form the following Problems
Lack of conceptual clarity
Lack of clear cut policy
Lukewarm top management support
Poor planning
Unsupportive organizational climate
Lack of appropriate structure
Weak institutional capacities
Inadequate HR Information System
Inadequate Budget
मानव साधन विकासका तत्वहरु
शिक्षा
तालिम/सीप विकास
अध्ययन भ्रमण
अनुसन्धान/खोज
स्वास्थ्य
पोषण
सूचना
FUNCTIONS OF HRM
Acquisition | Development | Utilization | Maintenance |
HR Planning | Needs Assessment | Motivation | Employee Discipline |
Job Analysis | Training | Performance Appraisal | Labor Relations (Grievance handle) |
Recruitment | Management /Skill Development | Compensation Management | Employee Welfare |
Selection | Career Development | Rewards | (safety, health, sports, recreation, |
Socialization | Research/ Innovation |
मानव संसाधन व्यवस्थापन Vs.कर्मचारी व्यवस्थापन
Human Resource Management | Basis of Difference | Personnel Management |
आधुनिक अवधारणा | Concept | परम्परागत अवधारणा |
योजना – अवकाश पश्चात् | Functions | परम्परागत (तलब, श्रम सम्बन्ध) |
मानवीय सम्भाव्यताहरुको विकास र उपयोगमा जोड | Means | ऐन नियम तथा कानूनमा जोड |
सबै तहका व्यवस्थापकहरु | Scope | कर्मचारी व्यवस्थापन विभाग |
तालिम, विकास, सशक्तिकरण, मूल प्रवाहीकरण | Orientation | अनुशसान, निर्देशन र नियन्त्रणमुखी |
उद्देश्य प्राप्ति | Ends | कर्मचारी सन्तुष्टी |
एकीकृत दृष्टिकोण | Labor Management | टुक्रे दृष्टिकोण |
उत्प्रेरित र उच्च मनोबल | Outcome | परम्परागत कार्यशैलीका कर्मचारी |
0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.